तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले भरुवा बन्दुक देखाएर स्थानियलाई त्रशित बनाउने एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।
हातहतियार देखाई स्थानिय मानिसहरुलाई त्रसित बनाउदै आएका ब्यास नगरपालिका वडा नं. ५ बरबोटे बस्ने बिक्रम कुमाललाइ ईजाजत नभएको भरुवा बन्दुक १ नाल, बन्दै गरेको भरुवा बन्दुक १ नाल र बन्दुकमा प्रयोग गर्न आबश्यक सामग्री सहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले गोप्य सुचनाको आधारमा मिति सोमबार दिउसो उक्त स्थानबाट पक्राउ गरेको हो । प्रहरीले कुमाललाइ पक्राउ गरि हातहतियार खरखजना मुद्दामा तनहुँ जिल्ला अदातलमा उपस्थित गराई म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते