पोखरा तिक्लाङमा जग्गा विवादमा दुई युवाले बृद्ध कुटे

पोखरा तिक्लाङमा जग्गा विवादमा दुई युवाले बृद्ध कुटे

buba kutne

पोखरा  । बाटो बनाउँदा त्यसमा पर्ने जग्गाको विषयमा भएको विवादमा पोखरा – ३३ तिक्लाङका चूडामणि पौडेल कुटिएका छन् ।

तिक्लाङमा बाटो निर्माणबारे शनिबार बसेको बैठक सकिएपछि जग्गाको विषयमा विवाद हुँदा ३४ वर्षीय शिव बानियाँ र पदम खत्री मिलेर ५८ वर्षीय चूडामणिलाई कुटेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते चूडामणिको नमस्ते अस्पताल विरौटमा उपचार भएको छ भने कुटपिट गर्ने २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds