तनहुँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँको संयोजनमा पत्रकारको न्युनतम पारिश्रमिकको कार्यान्वयनको अवस्था बारे मंगलबार छलफल भएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निधारण समितिका अध्यक्ष गंगाधर पराजुली, महासंघका पुर्व अध्यक्ष डा. शुरेश आचार्य लगायतले न्युनतम पारिश्रमिक निर्धारण समितिले गरेका कार्यक्रमहरु हालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा तनहुँ लमजुङ, स्याङजा,कास्कि लगातयका जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संचारकर्मिहरुले ऐनको कार्यान्वयनको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए भने अध्यक्ष पराजुलीले सहभागिको जिज्ञासाको जफव दिएका थिए ।
सम्बन्धित खबर
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
स्याङ्जामा सवारी दुर्घटना घट्दै
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम