२२ पुस,पोखरा । कास्कीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कास्कीको नयाँपुलबाट पर्यटकीय क्षेत्र घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप अन्नपूर्ण गाउँपालिकाको हुँदुमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर जिपका चालक भीमबहादुर खत्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार जिप सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो । सोही गाउँपालिकाको झोवाङ निवासी चालक खत्रीको घटनास्थलमै मृत्यु भएको हो । चालक खत्री नै जिप धनी रहेको खुल्न आएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम