अमले टोल विकास संस्थामा पोख्रेल

अमले टोल विकास संस्थामा पोख्रेल

Amale

रियाज तिमिल्सिना, १५ पुस । पोखरा छोरेपाटन स्थित अमले टोल विकास संस्थाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले टीकाराम पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा तुलसी पौडेल, सचिवमा चन्द्रप्रसाद पहारी, सहसचिवमा अनिता केसी र कोषाध्यक्षमा कृष्ण थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा समिर तिमिल्सिना, मायादेवी, मनबहादुर राना, सुनिल बराल चयन भएका छन् । लेखा समिति संयोजकमा सीता तिमिल्सना, सदस्यहरु कल्पना कार्की, गजबहादुर थापा चयन भएका छन् ।

ऋण छानविन तथा असुली समितिमा संयोजक विष्णुप्रसाद तिमिल्सिना तथा सदस्यहरु विजय गुरुङ र दुर्गा सुवेदी चुनिएका छन् । निर्वाचन मण्डललका अध्यक्ष मिनराज बराल थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds