तनहुँ । दमाैलीमा जारी तेश्राे अादिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा आज आठौ दिन शनिबार दोहोरि ब्याटल जोडि गायिका प्रिति आले र गायक प्रकाश सपुतको प्रस्तुती रहने छ । थुपै चर्चित गीतमा स्वर दिर्इ सकेका गायक सपुत र गायिका आले युवा पुस्तामा निकै लाेकप्रिय छन् ।
साथमा आज नै तनहुँ कै पप गायक संजिव सिं रानाको प्रस्तुति रहने रहने आयोजकले जनाएको छ । रानाको “ए मेरो मामा” बोलको डान्सिङ गीत अहिले चर्चामा रहेको छ । साथै स्थानिय कलाकारको समेत प्रतुती रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।
नेपाल अादिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति तनहुँकाे अायाेजनामा कार्तिक ३० गतेदेखी शुरू भएकाे महोत्सव मंसिर १० गतेसम्म संचालन हुने छ ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते