पोखरा । पोखराको सिद्धार्थचोकमा मोटरसाईकल विजुलीको पोलमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । ग १५ प २०१८ नम्बरको मोटरसाईकल विजुलीको पोलमा ठोकिएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक पोखरा २५ हेमजाका १८ बर्षिय सुवास नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते नेपालीको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम