तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर ४ जोखानीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ ।आफ्नो घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता लम्सालको उपचारका लागि ल्याउने क्रममा रत्नहरि अस्पताल दमौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
लम्सालको बिहिबार साँझ साढे ज्यान गएको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालिकाको शव पोस्टमार्टम शुक्रबार हुने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते