लक्ष्मीपूजासँगै उज्यालियो पोखरा (फोटो फिचर)

लक्ष्मीपूजासँगै उज्यालियो पोखरा (फोटो फिचर)

Laxmi puja (2)

citizen_photography

तिहारको तेस्रो दिन लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका नेपालीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारे । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ ।

शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । बुधबार लक्ष्मीपूजापछिको साँझ पोखरा उपत्यका धपक्कै बल्यो । शान्ति स्तुपा, काहुँडाँडा, सरांगकोट लगायत वरपरका अग्ला डाँडोबाट उपत्यका पुरै झिलिमिली देखियो ।

हेर्नुस् पोखरा उपत्यकाको दृश्य:

Pic: Siemond’s photography

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ