तनहुँ । छोरी मैयाँ श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाडाैंले तनहुँका ८ विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ । तनहुँको जनज्योति उच्च मावि, पार्वती मावि, धर्म मावि, दीपक मावि, जनज्योति आधारभूत विद्यालय, बाल शैक्षणिक आधारभूत विद्यालय, जनशक्ति आधारभूत विद्यालय, बाल विद्याश्रम आधारभूत विद्यालयमा प्रतिष्ठानले शैक्षिक सामग्री वितरण गरेको हो ।
पार्वती माविलाई पाँच थान कम्प्युटर र आठ विद्यालयका ७० विद्यार्थीलाई पोशाक र स्टेशनरी वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिइन ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते