कास्की नयाँपुलमा बृद्धा मृत भेटिइन्, हत्या आशंका

कास्की नयाँपुलमा बृद्धा मृत भेटिइन्, हत्या आशंका

mrita fela

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ नयाँपुलकी बृद्धा कौशिला गुरुङ मृत भेटिएकी छिन् । उनको हत्या भएको स्थानीयको आशंका छ ।

घरमा परिवारका कोहिपनि नभएको बेला आईतबार राति उनले लगाएका सुनका गहना लुट्न हत्या गरिएको हुन सक्ने बताइन्छ ।

बृद्धा आफ्ना जेठो छोरा चित्रबहादुर गुरुङसँग बस्दै आएकी थिईन् । छोरा आईतबार बिहान रिभान गएका थिए । बृद्धा सोहि रात मेत भेटिएकी हुन् । उनको छाती र खुट्टामा चोट लागेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ