तनहुँ । तनहुँको आँबुखैरेनीमा अाइतबार दिउसाे बस दुर्घटनामा भएकाे छ । सो दुर्घटनामा परि ३२ जना बसमा सवार यात्रु घाइते भएका छन् ।
लमजुङको बेँसीसहरबाट नारायणघाट तर्फ जाँदै गरेको ना ४ ख ७८४१ नम्बरको बस आफै अनियन्त्रित भई पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ नारीघाटमा बस उक्त दुर्घटना भएको हो ।
बस सडकबाट ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइतेहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनी र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सवारी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते