पोखरामा कवाडी उठाउने युवाको हत्या

पोखरामा कवाडी उठाउने युवाको हत्या

Murder

पोखरा । पोखरा महानगरपालिकाको नदिपुरमा एक युवकको हत्या भएको छ । नदिपुरमा बसेर कवाडीका सामान उठाउँदै आएका राजकुमारको हत्या भएको हो ।

उनको नदिपुरमा रहेको एक टहरोमा रगत नै रगत र शरिरमा चोट नै चोट भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप बुझ्न खोज्दा कास्की प्रहरीको फोन उठेन ।

तस्विरः ओम हमालको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ