गोरखा ः गोरखाको पालुंटार नगरपालिका ९ चालिसेडाँडाका २० वर्षका एक यूवाले ४० वर्षिय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा मुद्धा दर्ता भएको छ । गत ११ गते विहान साँढे एघार बजे जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले २० वर्षका दिनेश परियारलाई पक्राउ गरी मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
स्याङ्जामा सवारी दुर्घटना घट्दै
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम