गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, असोज ११ । पोखरामा फेरी अर्को हत्याको घटना घटेको छ । पोखरा ३२ रहेको सुकुम्बासी बस्तीमा एक श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् ।
बुधबार साँझ ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० बर्षिया श्रीमती श्रीमाया गुरुङको हत्या गरेका हुन् । हत्या गरेपछि बोरामा पोको पारेर फालेको अबस्थामा श्रीमायाँको शव स्थानीयले भेटेका हुन् ।
‘श्रीमान् नै मारेको भनेर जानकारी आएको छ,’ जिल्ला प्रहरी कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले भने ‘घटना स्थलमा प्रहरी पुगिसकेको छ । त्यहाँ मृतकको श्रीमान् भेटिएन फरार छ ।’ घटनाबारे थप अपडेट केहीबेरमा
सम्बन्धित खबर
स्याङ्जामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो
संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
सयौं च्याङ्ग्रा लिएर कहाँ गायब भए मुन्ना ? सँगै पोखरा झरेका च्याङ्ग्राधनी खोजेको खोज्यै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग