ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको बेतहनीमा तनाव

ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको बेतहनीमा तनाव

acc

पोखरा । बाँकेमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट दुई जना बालकको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।

डुडुवा गाउँपालिका २ बेतहनीमा हिजो दिउँसो ट्याङ्करको ठक्करबाट ८ र ९ वर्षका दुई दाजुभाइको ज्यान गएपछि स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।

स्थानीय बासिन्दाले ट्याङ्करमा आगजनी गरिदिएका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ ।

स्थानीयबासिन्दाले चालकलाई कारबाहीको माग गरेका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइफायरसमेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ