तस्वीरमा लमजुङको घलेगाऊँ

पर्यटकीय गन्तव्य

तस्वीरमा लमजुङको घलेगाऊँ

ghalegaun (1)

लमजुङ । पर्यटकको रोजाइमा पर्ने लमजुङको घले गाऊँ ।

समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लमजुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ । यहाँ एक सय २५ घर परिवार बसोबास गर्छन् ।

वि.सं. २०५७ देखि १२ वटा घरबाट घरवास कार्यक्रम सुरु गरिएको यस गाउँलाई ग्रामीण पर्यटकीय होमस्टे (घरबास) गाउँका रूपमा विकास गरिएकामा हाल ४० वटा घरमा घरबास कार्यक्रम सञ्चालनमा छन् ।

यहाँबाट घले गाउँ प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउँदै , अन्नपूर्ण, हिमालचुली, मनास्लु, लमजुङ, बौद्ध लगायतका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

तस्वीरमा घलेगाउँः

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ