मनाङको तिमाङ जङ्गलमा शुक्रबारदेखि डढेलो, अझै नियन्त्रणमा आउन सकेन

मनाङको तिमाङ जङ्गलमा शुक्रबारदेखि डढेलो, अझै नियन्त्रणमा आउन सकेन

aag

मनाङ । मनाङ चामे गाउँपालिका १ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि डढेलो लागेको छ।

डढेलो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

प्रहरीका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका ३ वटै सुरक्षा निकाय परिचालन गरिएको छ भने स्थानीय र सुरक्षा टोलीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds