पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुरेन्द्र बिजुक्छे विजयी

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुरेन्द्र बिजुक्छे विजयी

Surendra-Bijukchhe

पोखरा, । पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बिजुक्छेको पक्षमा १५०२ मत आएको छ ।

उनका प्रतिस्पर्धी प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ