पोखरा उवा संघको महासचिवमा अर्जुन पोखरेल विजयी

पोखरा उवा संघको महासचिवमा अर्जुन पोखरेल विजयी

Arjun-Pokhrel

पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२औं महाधिवेशनबाट महासचिवमा अर्जुन पोखरेल विजयी भएका छन् । १७०२ अमसहित पोखरेल विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी किसान सुनारको पक्षमा १२४८ मत आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ