गैरकानुनी रूपमा अमेरिका बस्नेलाई ट्रम्पको शासनकाल कठिन हुने संकेत

गैरकानुनी रूपमा अमेरिका बस्नेलाई ट्रम्पको शासनकाल कठिन हुने संकेत

शपथ ग्रहणकै दिन सिकागोबाट गैरकानूनी आप्रवासी पक्राउ र डिपोर्ट गरिने

trump 2

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० अर्थात् सोमबार अमेरिकी राष्ट्रपतिको शपथ लिएकै दिनबाट गैरकानूनी आप्रवासीहरुमाथिको छापा सुरु हुने भएको छ ।

अमेरिकी मिडियाहरुले कुनै कानूनी अनुमति नलिइकन यस्तो छापा सुरु हुने बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार गैरकानूनी कामदारहरुको पक्राउ तथा डिपोर्ट (स्वदेश फिर्ता) अभियान सुरु हुनेछ ।

अमेरिकी मिडिया वाल स्ट्रिट जर्नल तथा न्यू योर्क टाइम्सले सिकागोबाट त्यस्तो अभियान सुरु हुने उल्लेख गरेका छन् । ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासी फिर्ताको अभियान चलाउने बताउँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds