नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्यूडको भूकम्प

नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्यूडको भूकम्प

_earthaque-bhukampa

पोखरा । नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का नेपालभर महसुस गरिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि नागरिक घरबाहिर निस्किएका थिए ।

भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा पनि महसुस भएको छ ।

भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला। धन्यवाद।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds