नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरा आउने भएका छन् । पुष २० गते शनिबार बिहान ११ बजे पोखराको होटल दिप सागरमा प्रदेश स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन थापा पोखरा आउने कार्यतालिका छ ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न तहका पदाधिकारी, सदस्य र जनप्रतिनिधिहरु उपस्थित हुन भनिएको छ ।अभिमुखीकरण कार्यक्रममा नेपाली कांग्रेसलाई अझ गतिशील बनाउनका लागि छलफल कांग्रेसको गण्डकी प्रदेशले जनाएको छ । कार्यक्रममा गगन थापाले नेपाली कांग्रेसका कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने छन् ।
सम्बन्धित खबर
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ
७ औं स्याङ्जा महोत्सवको सचिवालय उद्घाटन
म्याग्दीको रत्नेचौर गाउँकाे तोरीबारीमा ‘टिकटकर’को भीड
भीरकोटको क्रसरमा लगाइएको शिलबन्दी खुलाइयो
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
रोटरी क्लवद्वारा पोखरामा निःशुल्क पाठेघरको मुखको भिआईए परिक्षण, झण्डै ५ प्रतिशत पोजेटिभ
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु