तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुटवलमा बिहान आयोजित प्रभातफेरीमा विभिन्न संघ सस्थाका प्रमुख देखि सर्वसाधारणको उपस्थिति देख्न सकिन्थ्यो । प्रभातफेरी पश्चात व्यास नगरपालिकाको प्राङ्गाणमा संविधान दिवस मुल समारोहले औपचारिक कार्यक्रम गरेको थियो ।
समारोहमा प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्मा, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ लगायतको सहभागिता रहेको थियो । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले समेत प्रभातफेरीमा सहभागीता जनाएको थियो ।
हेर्नुहोस फोटो :
फोटो : किशोर पन्त
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते