पोखरा । देशका केही स्थानमा आज बिहीबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।
अहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ।
यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ।
दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन सम्बद्ध सबैमा महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित खबर
उपचार नपाएर बाटोमै शिशुसहित सुत्केरीको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
वाइवाइको गुणस्तर विरुद्ध लेखेको आधारमा ५ करोड क्षतिपूर्ति दाबी मुद्दामा चौधरी ग्रुप हार्यो
भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौँ फर्काइयो
प्रकाश सपूतको सिनेमा ‘वसन्त’को पोस्टर सार्वजनिक
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा बृद्धाको मृत्यु