विचार नमिल्नाले छिमेकमा असमझदारी बढ्न सक्छ। बन्न लागेको काम बीचमा रोकिन सक्छ। हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि देश–विदेश घुम्ने अवसर हातपार्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ