गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कास्कीका एक कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर आरोप लगाउँदै प्रधानमन्त्री लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक पोष्ट गरेका छन् ।
उनले प्रधानमन्त्रीको मृत्युको कामना मात्र गरेका छैनन्, हत्यारा आरोप लगाएका छन् ।
रास्वपा कार्यकर्ता कास्कीको मादी गाउँपालिकाका पदम राज पौडेलले गम्भीर आरोप लगाउँदै स्टाटस लेखेका हुन् ।
पोखरा १३ काँहु खोलामा ईलेक्ट्रोनिक्स पसल सञ्चालन गर्ने पदम राज उनै हुन्, जसले रास्वपाको आन्दोलनमा रास्वपाकै कार्यकर्ताबाट नचिनेर निर्घात कुटाई खाएका थिए ।
सम्बन्धित खबर
छविको बयान आज सकिएन, रविको भोलिदेखि सुरू गर्ने तयारी
सहकारीको ऋण तिर्दिन भन्नू अराजकता होः माओवादी नेता पौडेल
गम्भिर आरोप लगाउँदै प्रधानमन्त्रीको मृत्युको कामना गर्दैछन् रास्वपा कार्यकर्ता पदम राज
रवि लामिछाने लगायत आरोपितहरूको बयान प्रक्रिया सुरु
रविको फोटो सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा ल्याइयो
लामिछानेलाई कास्की अदालत लगियो, बयान न्यायाधीश राईको इजलासमा हुने
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु