गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका एमबिबिएस पढ्ने छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउने विवादास्पद निर्णय तत्कालका लागि स्थगित गरेको छ ।
निर्णयको जनप्रतिनिधिदेखि चौतर्फी आलोचना भएपछि सोमबार निर्णय स्थगित गरिएको महानगरले जानकारी दिएको छ ।
गत ४ गते महानगरले यस्तो आह्वान गरेको थियो ।
महानगरले जनआन्दोलनका सहिदका छोराछोरीलाई प्रतिव्यक्ति बर्सेनि १० लाख रुपैयाँ प्रदान गर्दै आएको थियो । सहिद भीमसेन दाहालका छोराले यो सुविधा तीन वर्षसम्म पाउँदै ३० लाख लिइसकेका छन् । यस वर्ष उनलाई अन्तिम पटक १० लाख उपलब्ध गराउने तयारी गरिएको छ ।
यसपटकदेखि कार्यविधि संशोधन गरी जनप्रतिनिधिकै सन्तानले पनि पाउने गरी आफ्नो हितमा अगाडि बढेको भन्दै मेयर धनराज आचार्य आलोचित बनेका छन् ।
सम्बन्धित खबर
पोखरेलीको करबाट जनप्रतिनिधिको सन्तानलाई डाक्टर पढाउने निर्णयबाट पोखरा महानगर पछि हट्यो
पोखरामा ‘जिकर’ को पहिलो ग्राहक कुवँरलाई ‘की ह्यान्डओभर’
इन्फर्मेटिक्स कलेज पोखराका १३० विद्यार्थी दीक्षित
प्रतिभा माविमा फुटसल प्रतियोगिता सुरू
विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि ‘प्रतिभा आइडल’
प्रतिभा माविमा ‘व्यवसायिक योजना’ को प्रतिश्पर्धा
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु