अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र अभिव्यक्ति कलामा निखारता आउनेछ। कर्मयोगले दैनिकीमा सुधार ल्याउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। तारिफयोग्य कामको चर्चा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ