चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पहिलेको नतिजा बिग्रने भयले सताउनेछ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। मालमत्ता हराउने योग रहेकाले हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ