पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन स्थित संचालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा थप एक जना जेल चलान भएका छन् ।
तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने ५६ वर्षका शंकर नारायण श्रेष्ठ जेल चलान भएका हुन् ।
गत मंसिर ८ गते कास्की प्रहरीले पक्राउ गरी कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अदालतले आज ५० लाख धरौटी माग गरेकोमा उक्त रकम तिर्न नसकेपछि उनलाई कारागार चलान गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
प्राईम सहकारी ठगी कसूरमा पक्राउ परेका शंकर नारायण जेल चलान
संरक्षित बन्यजन्तुको सिङसहित युक्रेनी युवक पोखरा विमानस्थलबाट पक्राउ
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम