प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्वस्थ भएका छन्। प्रधानमन्त्री ओलीले शनिबार यसबारे जानकारी दिएका हुन्।
९३ वर्षिय मोहनप्रसादलाई फोक्सोसम्बन्धी समस्या देखिएको छ।
फेसबुकमा तस्विर राख्दै ओलीले लेखेका छन्, ‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।’
अहिले स्वास्थ्य स्थिति सामान्य रहेको पनि प्रधानमन्त्री ओलीले जानकारी गराएका छन्।
सम्बन्धित खबर
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ