पोखरा । साहित्य, कला र संगीतको उत्थान, हाम्रो प्रण मूल मन्त्रका साथ चार दशकदेखि क्रियाशील संस्था पोखरेली युवा साँस्कृतिक परिवारको नयाँ नेतृत्वमा प्रकाश ज्ञवाली चयन भएका छन् ।
परिवारको शनिबार भएको ३९ औं साधारणसभा तथा अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको हो । परिवारको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा मोति भुजेल, सहसचिवमा चैतन्य अधिकारी, सदस्यहरु मीरा ढकाल, तीर्थ गुरुङ, सुदर्शन पौडेल, एम डी काफ्ले, प्रकाश पोखरेली, साहित्य संयोजक रीता अधिकारी, कला संयोजक हेमकान्ती गुरुङ र संगीत संयोजक रोम तामाङ सर्वसम्मतले चयन गरेको हो ।
निवर्तमान अध्यक्ष दीपक समिपले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम