पोखरेली युवा सांस्कृतिक परिवारमा ज्ञवाली

पोखरेली युवा सांस्कृतिक परिवारमा ज्ञवाली

Pokhreli

पोखरा । साहित्य, कला र संगीतको उत्थान, हाम्रो प्रण मूल मन्त्रका साथ चार दशकदेखि क्रियाशील संस्था पोखरेली युवा साँस्कृतिक परिवारको नयाँ नेतृत्वमा प्रकाश ज्ञवाली चयन भएका छन् ।

परिवारको शनिबार भएको ३९ औं साधारणसभा तथा अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको हो । परिवारको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा मोति भुजेल, सहसचिवमा चैतन्य अधिकारी, सदस्यहरु मीरा ढकाल, तीर्थ गुरुङ, सुदर्शन पौडेल, एम डी काफ्ले, प्रकाश पोखरेली, साहित्य संयोजक रीता अधिकारी, कला संयोजक हेमकान्ती गुरुङ र संगीत संयोजक रोम तामाङ सर्वसम्मतले चयन गरेको हो ।

निवर्तमान अध्यक्ष दीपक समिपले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ