गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । कास्कीको रूपाकोट रिसोर्टतर्फ जाँदै गरेको ट्याक्टर मंगलबार साँझ दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
खोलाछेउबाट जाँदै गरेको लु ४ त ९९५४ नम्बरको ट्याक्टर रुपा गाउँपालिका वडा नं. ६ मा उकालो सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
घाइते सबै स्थानीय हुन् । जसमा १३ वर्षका समिर मिया, २८ वर्षीय अजम मिया, गपुरदिन मिया, २५ वर्षका सुलतन मिया, १५ वर्षका शुकवार मिया, २५ वर्षका सागर बिक, १८ वर्षका इस्बल मिया, १६ वर्षका इमदत्त मिया घाइते भएका छन् ।
घाइतेहरूको शिशुवा सामुदायिक अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यस गाउँकै ट्याक्टर चालक २९ वर्षका कमल सार्कीलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
आइएसएमटी पोखरामा फुटसल सम्पन्न, टीम हसिना च्याम्पियन
गण्डकी प्रदेशस्तरीय ‘मगर सांस्कृतिक महोत्सव’ पुस १९ गते पोखरामा हुने
पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’
रवि लामिछानेसहित ७ जनालाई कास्की अदालत उपस्थित गराइयो
करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
पृथ्वीनारायण क्याम्पसमा अन्तरसंकाय खेलकुद सुरू
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि