तनहुँ । तनहुँमा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बिहीबार भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले ३९ वर्षीया श्रीमती प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
हत्या अभियुक्त ओमनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
बागलुङको बडिगाडमा श्रीमान श्रीमती मृत फेला
बागलुङमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
मनाङे भन्छन्: मोबाइल बन्द गरेर बसेको छु, पूर्णपाठ आएपछि अदालतमा आफै उपस्थित हुन्छु
स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
दोश्रो पटक चार्टर फ्लाइटबाट चिनियाँ खेलाडी पोखरामा
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना