पोखरा । सुनको मूल्यले आज बिहीबार पनि नयाँ कीर्तिमान बनाएको छ।
आज ३०० रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
यसअघि, हिजो बुधबार सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलाको २० रुपैयाँले घटेर दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सम्बन्धित खबर
सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढ्यो
सुनचाँदीको मूल्य घट्यो
घट्यो सुनको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य बढ्यो
यो पनि पढौँ
सुनचाँदीको मूल्य घट्यो
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ