कास्की, ८ कार्तिक । कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सम्बन्धित खबर
तनहुँमा बीस रोपनी जमीनमा सागखेती
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
स्थायी नियुक्ति बदर गर्ने प्रदेश लोक सेवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
मालढुङ्गा–बेनी सडक दैनिक छ घण्टा बन्द
रविमाथि हुण्डीमा पनि अनुसन्धान हुने, पोखराबाट काठमाण्डौ लैजाने तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते