सुनको मूल्य ७०० रुपैयाँले घट्यो

सुनको मूल्य ७०० रुपैयाँले घट्यो

Gold sun

पोखरा । केही दिनदेखि लगातार बढेको सुनको मूल्य आज बिहीबार तोलामा ७०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, सुन हिजो नयाँ कीर्तिमान बनाएर अहिलेसम्मकै उच्च प्रतितोलाको एक लाख ६६ हजार ७०० रुपैयाँ पुगेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ