ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)

उपलब्धि

ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)

१८५ वटा कामहरू सम्पन्न

kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १०० दिनभित्रका उपलब्धि सार्वजनिक गरेका छन् ।

पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा रहेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएको प्रधानमन्त्रीको भनाइ छ ।

सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको ओलीको भनाइ छ । प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्ने उनको दाबी छ ।

सहकारी ठगीमा संलग्नमाथि कारबाहीको सुरुवातदेखि नेशनल डे कन्सर्टसम्म आफ्नो सरकारको उपलब्धि भएको उनले जानकारी दिए ।

पूर्णपाठ

Final_100 days

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ