पोखरा । सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको छ ।
आज सुन अहिलेसम्मकै उच्च प्रतितोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ।
यसअघि हिजो तोलाको एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सम्बन्धित खबर
सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढ्यो
सुनचाँदीको मूल्य घट्यो
घट्यो सुनको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्य बढ्यो
यो पनि पढौँ
सुनचाँदीको मूल्य घट्यो
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ