पोखरा । नेकपा एमाले कास्कीले नेपालीको महान चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही कार्तिक १० गते बिहान ७ः३५ बजे पोखरा सभागृहमा कार्यक्रम हुने पार्टी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा पार्टीका सबै भातृ तथा शुभेच्छु संघसंस्था अध्यक्ष, पदाधिकारीलगायतलाई आमन्त्रण गरिएको छ ।
एमाले कास्कीले विगतका वर्षमा पनि शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते