सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

1569133662gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको छ।

आज प्रतितोलाको एक लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ