बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला एक लाख ६० हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुन प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ