सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

Gold sun

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ।

आज सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ