घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

sun gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य एक सय रुपौयाँले घटेको छ।

आज सुन तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ।

यसअघि आइतबार सुनको मूल्य तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ