सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ