उत्तरी गोरखाको साम्दोमा हिमपात

उत्तरी गोरखाको साम्दोमा हिमपात

snowHimpat

file photo

गोरखा । उत्तरी गोरखाको साम्दोमा हिमपात भएको छ ।

शुक्रबार रातिदेखिको हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपात भएसँगै लार्के पासका लागि गएका पर्यटकहरु साम्दोमै रोकिएका छन् ।

आधा फिटदेखि एक फिटसम्म हिउँ परेको प्रहरीले जनाएको छ । हिउँ पर्ने मौसम सुरु हुनु अगावै असोजमा हिउँ परेको यो पहिलो पटक हो । तल्लो क्षेत्रमा भने अविरल वर्षा भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ