मुग्लिन–नारायणगढ सडकमा आज र भोलि राति गाडी चलाउन नपाइने

मुग्लिन–नारायणगढ सडकमा आज र भोलि राति गाडी चलाउन नपाइने

mugling-road

पोखरा । नारायणगढ–मुग्लिन सडकमा आज र भोलि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ।

बिहीबार रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम बढी हुने भएकाले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

यसैगरी, भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ