अमेरिकामा प्रधानमन्त्री ओलीलाई ८ वटा माग सहित पानस अमेरिकाद्वारा ज्ञापन पत्र

अमेरिकामा प्रधानमन्त्री ओलीलाई ८ वटा माग सहित पानस अमेरिकाद्वारा ज्ञापन पत्र

panas-us-to-oli

पोखरा । अमेरिको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । पानसका महासचिव डा. शंकर बिसुन्केले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालमा सम्वैधानिक राजसंस्था र वैदिक सनातन सहितको हिन्दु राष्ट्र पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, क्यालिफोर्निया र टेक्सस ड्यालसमा Consulate Office( बाणिज्यदुतावास) स्थापना लगायतका विभिन्न ८ बुँदा समावेश गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ