स्याङ्जामा संविधान दिवसका अवसरमा शुक्रबार तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण गरिएको छ ।
संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ मनाउने क्रममा जिल्ला मुल समारोह समितिले असोज ४ गते पुतलीबजार नगरपालिका -३ स्थित सामुदायिक वन वाटिकामा वृक्षारोपण गरेको हो ।
पुतलीबजार नगरपालिका -३ स्थित तिलडाँडा सामुदायिक वन वाटिकामा धुपी, इपिलिपी, बकाइनो लगायतका बिरुवा वृक्षारोपण गरिएको साथै वन वाटिका क्षेत्रमा गोडमेल तथा सरसफाइ गरिएको जिल्ला मुल समारोह समितिले जनाएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
६५ वर्षीय एक पुरुष मृत फेला
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ